2026-06-17 03:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा एक्काइस वटा मानव कंकाल फेला

असोज
२५, रसुवा /
वैशाख १२ गतेको महाभूकम्पपछि आएको हिमपहिरोले लाङ्टाङ क्षेत्रमा पुरिएर
हराएकामध्ये २१ जनाको कंकाल फेला छ ।

भेटिएका कंकालहरु
लाङ्टाङकाबासिन्दाको हुन सकने प्रहरी प्रमुख अवधेश विष्टले बताए। ती कंकालमध्ये पहिचान भएका १५ वटा
कंकाल स्थानीयबासिन्दालाई बुझाइएको र पहिचान हुन नसकेको छवटा कंकाल डिएनए परीक्षणका लागि काठमाडौं
पठाइने भएको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ
खटिएको नारायण दलका गणपति बिक्रम गुरुङको नेतृत्वमा गएको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल
प्रहरीको संयुक्त टोलीले २१ मानव कंकाल संकलन गरेको थियो । १० दिनसम्म सुरक्षा टोलीले घटनास्थलको
आसपासमा खोजी गरेको थियो ।  पहिरोमा पुरिएका करिब ३ सय मध्ये अझै ८५ जना फेला नपरेको प्रहरी प्रमुख
विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ