ललित बोहरा । भदौ १२, डडेलधुरा | डडेल्धुराका कोटेली गाबिसमा स्यालको टोकाईबाट ८ जना मानिस सहित आधा दर्जन बढी पशुचौपाया घाइते भएका छन्  । 

आईतबार साझँ करिब ६ बजे कोटेली गाबिस–३ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । भदौ १२, डडेलधुरा | डडेल्धुराका कोटेली गाबिसमा स्यालको टोकाईबाट ८ जना मानिस सहित आधा दर्जन बढी पशुचौपाया घाइते भएका छन्  । 

आईतबार साझँ करिब ६ बजे कोटेली गाबिस–३ "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

स्यालले टोकेर ८ जना घाईते, ५ जनाको अबस्था गम्भीर

१२ भाद्र २०७३, आईतवार १७:१४

ललित बोहरा । भदौ १२, डडेलधुरा | डडेल्धुराका कोटेली गाबिसमा स्यालको टोकाईबाट ८ जना मानिस सहित आधा दर्जन बढी पशुचौपाया घाइते भएका छन्  । 

आईतबार साझँ करिब ६ बजे कोटेली गाबिस–३ का ३ जना र वडा नं ५ का ५ जना गरी ८ जना घाइते भएका स्थानीय लोक राज भट्टले साझा सबाल अनलाइनलाई जानकारी दिएका छन् । 

गम्भीर घाईते भएका ३५ बर्षीय जसु देबी भूल, १४ बर्षीय नारद भूल, १४ बर्षीय सुनीता भूल, ८ बर्षीय गोमा कुमारी भूल, र १८ बर्षीय पदमा कुमारी भट्ट गरी  ५ जनालाई  उपक्षेत्रीय अस्पताले काठमाण्डौका बिभीन्न अस्पतालहरुमा रिफर गरेको प्रहरी हल्दार लोकेद्र बहादुर चन्दले जानकारी दिएका छन् भने सामान्य घाईते ६० बर्षीय जानकी भूल, ६० बर्षीय कै पदमा भूल र बिमल भूल गरी ३ जनाको  उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भएपछि घर र्फकेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो