भदौ १३, पर्वत ।  लायन्स क्लब अफ शिवालयले धार्मिक तथा एतिहासिक पर्यटकीय क्षेत्र दुर्लुङकोटमा बृक्षारोपण गरेको छ । 

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको उक्त क्षेत्रलाई हराबरा बनाउनको लागि बृक्षारोपण गरिएको लायन्स शिवालयका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, पर्वत ।  लायन्स क्लब अफ शिवालयले धार्मिक तथा एतिहासिक पर्यटकीय क्षेत्र दुर्लुङकोटमा बृक्षारोपण गरेको छ । 

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको उक्त क्षेत्रलाई हराबरा बनाउनको लागि बृक्षारोपण गरिएको लायन्स शिवालयका "/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लायन्सले गर्यो दुर्लुङकोटमा बृक्षारोपण

१३ भाद्र २०७३, सोमबार ०६:२६

भदौ १३, पर्वत ।  लायन्स क्लब अफ शिवालयले धार्मिक तथा एतिहासिक पर्यटकीय क्षेत्र दुर्लुङकोटमा बृक्षारोपण गरेको छ । 

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको उक्त क्षेत्रलाई हराबरा बनाउनको लागि बृक्षारोपण गरिएको लायन्स शिवालयका अध्यक्ष विषम कुमार श्रेष्ठले जानकारी दिए । दुर्लुङकोट प्राङगणमा अशोक जातको विरुवा रोपिएको हो । 

उक्त बृक्षारोषण कार्यक्रममा एओजि बशन्त कुमार कर्माचार्य, रिजनरियर पर्सन डा. चुडामणि शर्मा, जोचियर पर्सन कमलनाथ पोख्रेल लायन्स मोदीकालीका अध्यक्ष गोविन्द प्रसाद आचार्य, कुस्मा सिटिका अध्यक्ष चित्रकला भारती शर्मा, दुर्लुङकोट व्यवस्थापन समितिका अध्यक्ष सुक बहादुर गुरुङ, सचिव बालकृष्ण शर्मा लगाएतको सहभागीता रहेको थियो । प्रमुख अतिथि रहेका एओजि बशन्तकुमार कर्माचार्यले लायन्सले जिल्लामा विभिन्न कार्यक्रम गर्दै आएको स्मरण गरे । 

उनले विषम कुमार श्रेष्ठको नेतृत्वको लायन्स शिवालयले सामाजिक सेवामा मात्रै नभई धार्मिक तथा एतिहासिक विषबस्तुको संरक्षण र संबृद्धनमा टेवा पुराएको भन्दै श्रेष्ठ नेतृत्वको कार्यसमितिको कार्यको प्रशंसा समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल