भदौ १३, पर्वत ।  लायन्स क्लब अफ शिवालयले धार्मिक तथा एतिहासिक पर्यटकीय क्षेत्र दुर्लुङकोटमा बृक्षारोपण गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, पर्वत ।  लायन्स क्लब अफ शिवालयले धार्मिक तथा एतिहासिक पर्यटकीय क्षेत्र दुर्लुङकोटमा बृक्षारोपण गरेको छ । 
2026-09-19 07:01 PM
पर्बत - PBT

लायन्सले गर्यो दुर्लुङकोटमा बृक्षारोपण

भदौ १३, पर्वत ।  लायन्स क्लब अफ शिवालयले धार्मिक तथा एतिहासिक पर्यटकीय क्षेत्र दुर्लुङकोटमा बृक्षारोपण गरेको छ । 

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको उक्त क्षेत्रलाई हराबरा बनाउनको लागि बृक्षारोपण गरिएको लायन्स शिवालयका अध्यक्ष विषम कुमार श्रेष्ठले जानकारी दिए । दुर्लुङकोट प्राङगणमा अशोक जातको विरुवा रोपिएको हो । 

उक्त बृक्षारोषण कार्यक्रममा एओजि बशन्त कुमार कर्माचार्य, रिजनरियर पर्सन डा. चुडामणि शर्मा, जोचियर पर्सन कमलनाथ पोख्रेल लायन्स मोदीकालीका अध्यक्ष गोविन्द प्रसाद आचार्य, कुस्मा सिटिका अध्यक्ष चित्रकला भारती शर्मा, दुर्लुङकोट व्यवस्थापन समितिका अध्यक्ष सुक बहादुर गुरुङ, सचिव बालकृष्ण शर्मा लगाएतको सहभागीता रहेको थियो । प्रमुख अतिथि रहेका एओजि बशन्तकुमार कर्माचार्यले लायन्सले जिल्लामा विभिन्न कार्यक्रम गर्दै आएको स्मरण गरे । 

उनले विषम कुमार श्रेष्ठको नेतृत्वको लायन्स शिवालयले सामाजिक सेवामा मात्रै नभई धार्मिक तथा एतिहासिक विषबस्तुको संरक्षण र संबृद्धनमा टेवा पुराएको भन्दै श्रेष्ठ नेतृत्वको कार्यसमितिको कार्यको प्रशंसा समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो