Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बैज्ञनाथमा बृक्षारोपण कार्यक्रम

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/d37183a7ddfe96fee57241a23f1b38191472454375.jpg" style="width: 579px; float: left;"><span style="line-height: 1.42857;"><b>रोशन पोखरेल/भदौ १३, विराटनगर । </b>खेलकुद दिवसको अवसर पारेर &nbsp;आज लायन्स क्लब बिराटनगर युनिक र खेलकुदका कर्मचारी, खेलकुद समितीको संयुक्त आयोजनामा मोरङ्गको वैज्ञनाथपुरमा पूर्वाञ्चल खेलकुद समितिको स्वामित्वमा रहेको १६ विगा जग्गामा बृक्षारोपण कार्यक्रम गरिएको छ ।&nbsp;</span></p><p>कार्यक्रममा २५० &nbsp;वटा आषोक , टिक लगायतका बिरुवा रोपिएको थियो । क्लबको तर्फ बाट लायन्स क्लब युनिकका भ्लखष्चयलmभलत म्ष्चभअतभच लायन नरेश खत्रीले संयोजन गर्नुभएको थियो ।&nbsp;</p><p>साथै बृक्षारोपण कार्यक्रम पूर्र्वाञ्चल खेलकुदले प्रभातफेरी खेलकुदको कार्यलाय बाट शुरु भएर जलजला चोक, वडा प्रहरी कार्यलय हुदै पूर्वाञ्चल खेलकुदको भवनमा भएर समापन भएको थियो । खेलकुद क्षेत्रको विकाशमा सधै पूर्वाञ्चल सक्षम र भएको मोरडका खेलकुद प्रशिक्षक विनोद राउतले बताउनुभयो ।&nbsp;</p>