सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीको लालमटिया ५ मौरीघाट स्थित सर्वहित बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको छ । 

चोरले संस्थाको सटरमा लगाएको ताल्चा फोडी त्यस भित्र सिसाको ढोका फोडेर संस्थामा रहेको नगद ९ हजार ७ सय र क्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीको लालमटिया ५ मौरीघाट स्थित सर्वहित बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको छ । 

चोरले संस्थाको सटरमा लगाएको ताल्चा फोडी त्यस भित्र सिसाको ढोका फोडेर संस्थामा रहेको नगद ९ हजार ७ सय र क्या"/>

२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सर्वहित सहकारीमा चोरी

१३ भाद्र २०७३, सोमबार १३:१८

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीको लालमटिया ५ मौरीघाट स्थित सर्वहित बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको छ । 

चोरले संस्थाको सटरमा लगाएको ताल्चा फोडी त्यस भित्र सिसाको ढोका फोडेर संस्थामा रहेको नगद ९ हजार ७ सय र क्यामरा गरी कुल ४० हजार बराबर चोरी भएको संस्थाका व्यवस्थापक शिशिर चौधरीले जानकारी दिनु भएको छ । 

अफिस रहेको घरमा कोही पनि नबस्ने भएको हुदा चोरले चोरी गरेको संस्थाले बताएको छ । चोरको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । यस अघि पनि देउखुरीको विभिन्न ठाउँमा चोरी भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च