ललित बोहरा | भदौ १३, डडेल्धुरा | जिल्ला खेलकुद बिकास समिति डडेल्धुराले रक्तदान गरी आफ्नो बार्षिकोत्षव मनाएको छ । आफ्नो ५३औँ बार्षिको"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | भदौ १३, डडेल्धुरा | जिल्ला खेलकुद बिकास समिति डडेल्धुराले रक्तदान गरी आफ्नो बार्षिकोत्षव मनाएको छ । आफ्नो ५३औँ बार्षिको"/>
२०८३, २० जेष्ठ बुधबार
डडेलधुरा - DDL

जिल्ला खेलकुद बिकास समिति डडेल्धुराले मनायो बार्षिकोत्षव

२०७३, १३ भाद्र सोमबार १५:४०

ललित बोहरा | भदौ १३, डडेल्धुरा | जिल्ला खेलकुद बिकास समिति डडेल्धुराले रक्तदान गरी आफ्नो बार्षिकोत्षव मनाएको छ । आफ्नो ५३औँ बार्षिकोत्षवको अबसरमा ब्लड बैङ्क डडेल्धुरालाई रक्तदान गरेको हो । 

नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाद्धारा सञ्चालित ब्लड बैङ्कमा ८ युनिट रक्तदान गरेको ब्लड बैङ्क इनचार्ज गणेश ऐरले बताएका छन । बार्षिकोत्षवको उपलक्ष्यमा गरिएको रक्तदानले रगत आवश्यक भएका बिरामीहरुलाई जीवनदान मिल्ने भन्दै ब्लड बैङ्क डडेल्धुराले जिल्ला खेलकुद बिकास समितिलाई धन्यबाद ज्ञापन गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू