2026-09-18 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

लाङ्टाङमा छ मानव कङ्काल फेला, डिएनए परीक्षणका लागि काठमाडौँ पठाइयो

मङ्सिर २ धुन्चे/ लाङ्टाङमा छ वटा
मानव कङ्काल फेला परेको छ । रसुवा प्रजिअ शिवराम गेलालका अनुसार फेला परेको छ वटा मानव कङ्काल डिएनए
परीक्षणका लागि नेपाली सेनाको हेलिकोप्टरबाट बुधबार बिहान त्रिवि शिक्षण अस्पताल पठाइएको छ

गएको वैशाख १२ गतेको महाभूकम्पसँगै आएको पहिरोले पुरिंदा १७५ स्थानीयवासी र सयौँ पर्यटक तथा
पथप्रदर्शक माटामा दबिएको बताइन्छ । पहिरो क्षेत्रमा अझै त्रियासी जना बेपत्ता रहेका र उनीहरुको खोजी
जारी रहेको प्रजिअ गेलालले बताए ।

समुद्री सतहबाट भूकम्पसँगै छ हजार ५०० मिटरको उचाइ लाङ्टाङ
लिरुङ हिमालमा आधार शिविर राखिएको ठाउँको ताल फुट्दा झरेको पहिरोले लाङ्टाङ गाउँ नै पुरिएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई