भदौ १४, काठमाडौँ । छ वर्षदेखि अनशनरत ‘गङ्गामाया अधिकारीलाई बचाऔँ’ भन्दै मानवअधिकारकर्मीले कालोपट्टी बाँधेर आज बालुवाटारमा धर्ना दिएका छन् । 

बिहान ९ देखि १० बजेसम्म प्रतिकात्मक रुपमा उनीहरुले गङ्गामायाको जीवन रक्षार्थ धर्ना दिएका हुन् । विसं २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, काठमाडौँ । छ वर्षदेखि अनशनरत ‘गङ्गामाया अधिकारीलाई बचाऔँ’ भन्दै मानवअधिकारकर्मीले कालोपट्टी बाँधेर आज बालुवाटारमा धर्ना दिएका छन् । 

बिहान ९ देखि १० बजेसम्म प्रतिकात्मक रुपमा उनीहरुले गङ्गामायाको जीवन रक्षार्थ धर्ना दिएका हुन् । विसं २"/>

२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गङ्गामाया बचाउन बालुवाटारमा धर्ना

१४ भाद्र २०७३, मंगलवार ०६:४२

भदौ १४, काठमाडौँ । छ वर्षदेखि अनशनरत ‘गङ्गामाया अधिकारीलाई बचाऔँ’ भन्दै मानवअधिकारकर्मीले कालोपट्टी बाँधेर आज बालुवाटारमा धर्ना दिएका छन् । 

बिहान ९ देखि १० बजेसम्म प्रतिकात्मक रुपमा उनीहरुले गङ्गामायाको जीवन रक्षार्थ धर्ना दिएका हुन् । विसं २०६१ मा तत्कालीन माओवादीद्वारा मारिएका छोरा कृष्णप्रसादको हत्यामा संलग्न अभियुक्तलाई सर्वोच्च अदालतको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा राखिनुपर्ने माग सहित गङ्गामाया १८ दिनदेखि आमरण अनशनमा बसिरहनुभएको छ । 

अनशनका क्रममा उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि अहिले वीर अस्पताल सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । छोराका हत्यारालाई कारबाहीको माग राख्दै सुरु गरिएको अनशनको ३३४औँ दिनमा गङ्गामायाका श्रीमान् नन्दप्रसादको निधन भइसकेको छ । अहिले उहाँ एक्लै अनशनलाई निरन्तरता दिइरहनुभएको छ । उहाँले आफूले न्याय नपाएसम्म अनशन नतोड्ने जनाउँदै आउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ