भदौ १४, चितवन । वन तथा भू्संरक्षणमन्त्री शङ्कर भण्डारीले वन अतिक्रमण कुन कुन क्षेत्रमा कति भएको छ भन्ने तथ्याङ्क लिन एक साताभित्र कार्यदल बन्ने जानकारी दिनुभएको छ । 

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, चितवन । वन तथा भू्संरक्षणमन्त्री शङ्कर भण्डारीले वन अतिक्रमण कुन कुन क्षेत्रमा कति भएको छ भन्ने तथ्याङ्क लिन एक साताभित्र कार्यदल बन्ने जानकारी दिनुभएको छ । 

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँल"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

वन अतिक्रमणबारे तथ्याङ्क लिइने

२०७३, १४ भाद्र मंगलवार ०६:५२

भदौ १४, चितवन । वन तथा भू्संरक्षणमन्त्री शङ्कर भण्डारीले वन अतिक्रमण कुन कुन क्षेत्रमा कति भएको छ भन्ने तथ्याङ्क लिन एक साताभित्र कार्यदल बन्ने जानकारी दिनुभएको छ । 

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले ऐन नियमको कार्यान्वयन गर्दै वन र वन्यजन्तु संरक्षणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । 

कार्ययोजना निर्माण गरी प्रक्रियागत रुपमा मन्त्रालयले काम गर्ने बताउँदै उहाँले वन क्षेत्रमा दीर्घकालीन रुपमा फाइदा पुग्ने गरी केही महत्वपूर्ण काम गर्नका लागि आफूले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । 

देशको कुल भूभागको ४४ प्रतिशत वनले ओगटेकाले दीर्घकालीन नकारात्मक असर पर्ने गरी मन्त्रालयले कुनै काम नगर्ने जनाउँदै उहाँले विगतका मन्त्रीबाट थालिएका महत्वपूर्ण कामले निरन्तरता पाउने बताउनुभयो । 

अर्को एक प्रसङ्गमा उहाँले संविधान कार्यान्वयनका लागि समयमा निर्वाचन गर्नुपर्ने बताउँदै प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० सहितका दललाई समेटेर सबैको राय अनुरुप निर्वाचन गरिने स्पष्ट गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी