भदौ १४, भक्तपुर । अनन्तलिङ्गेश्वर नगरपालिका सिरुटारस्थित सिरु बौद्धिक समाजले सिरुटारभित्र स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाका प्रवेशिका परीक्षा २०७२ मा उत्तीर्ण ३३ जना सन्ततिलाई आज सम्मान गरेको छ । 

परीक्षामा सिरुटारबाट परीक्षामा जिप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, भक्तपुर । अनन्तलिङ्गेश्वर नगरपालिका सिरुटारस्थित सिरु बौद्धिक समाजले सिरुटारभित्र स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाका प्रवेशिका परीक्षा २०७२ मा उत्तीर्ण ३३ जना सन्ततिलाई आज सम्मान गरेको छ । 

परीक्षामा सिरुटारबाट परीक्षामा जिप"/>

2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

विद्यार्थीलाई सम्मान

भदौ १४, भक्तपुर । अनन्तलिङ्गेश्वर नगरपालिका सिरुटारस्थित सिरु बौद्धिक समाजले सिरुटारभित्र स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाका प्रवेशिका परीक्षा २०७२ मा उत्तीर्ण ३३ जना सन्ततिलाई आज सम्मान गरेको छ । 

परीक्षामा सिरुटारबाट परीक्षामा जिपिए ३।९० ल्याई सर्वोत्कृष्ट हुने सिरुटार इङ्लिस सेकेन्डरी स्कुलका दीपेश कायस्थलाई पुरस्कार प्रदान गर्दै सम्मान गरिएको थियो । सो अवसरमा नेपाली सेनाका पूर्वउपरथी पदमविलास कार्कीले विद्यार्थीलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा समाजका अध्यक्ष डा देवनारायण कार्की, उपाध्यक्ष ध्रुवराज विष्ट र सचिव सनोदकुमार थापा, बालकोट बौद्धिक समाजका अध्यक्ष कृष्णभक्त श्रेष्ठ, प्राज्ञिक समाज दधिकोटका सचिव जनक न्यौपाने, सिरुटार माविका प्रअ नारायणप्रसाद पोखरेल लगायतले विद्यालयमा गुणात्मक शिक्षाको खाँचो औँल्याउँदै विद्यार्थीलाई उच्च शिक्षाका लागि प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई