नरी बडु, भदौ १४, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले गएको अषाढ ३१ गते सम्मको राहदानी बुझ्न अनुरोध गरेको छ ।

अषाढ ३१ गते सम्म जिल्ला प्रशासन कार्यालयमा राहदानीको लागि फम भरेका व्यक्तिहरुलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, भदौ १४, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले गएको अषाढ ३१ गते सम्मको राहदानी बुझ्न अनुरोध गरेको छ ।

अषाढ ३१ गते सम्म जिल्ला प्रशासन कार्यालयमा राहदानीको लागि फम भरेका व्यक्तिहरुलाई "/>

२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

राहदानी बुझ्न प्रशासनको अनुरोध

२०७३, १४ भाद्र मंगलवार १०:०१

नरी बडु, भदौ १४, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले गएको अषाढ ३१ गते सम्मको राहदानी बुझ्न अनुरोध गरेको छ ।

अषाढ ३१ गते सम्म जिल्ला प्रशासन कार्यालयमा राहदानीको लागि फम भरेका व्यक्तिहरुलाई प्रशासनले राहदानी बुझन भनेको हो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीका अनुसार राहदानी बुझ्न आउदा सक्कल नागरिकता, एक प्रति फोटो र राहदानीको फम भर्दा राजश्व तिरेको रसिद सहित जिल्ला प्रशासनमा सम्पर्क गर्नुपर्ने छ ।

गएको अषाढ सम्म फम भरेका २५ जनाको राहदानी जिल्ला प्रशासन कार्यालय बैतडीमा पुगेको प्रजिअ चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ