पुष्कर भण्डारी, भदौ १४, डडेल्धुरा । डडेल्धुरामा हुने अपराधिक क्रियाकलाप रोक्न क्रियाशिल रहने प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले बताएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा नँया जिम्मेवारी बहन गर्न आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष्कर भण्डारी, भदौ १४, डडेल्धुरा । डडेल्धुरामा हुने अपराधिक क्रियाकलाप रोक्न क्रियाशिल रहने प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले बताएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा नँया जिम्मेवारी बहन गर्न आ"/>
२३ मंसिर २०८२, सोमबार
डडेलधुरा - DDL

अपराध नियन्त्रणमा सहयोग गर्न प्रहरी नायव उपरिक्षक शाहीको सबै संग आग्रह

१४ भाद्र २०७३, मंगलवार १२:०८

पुष्कर भण्डारी, भदौ १४, डडेल्धुरा । डडेल्धुरामा हुने अपराधिक क्रियाकलाप रोक्न क्रियाशिल रहने प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले बताएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा नँया जिम्मेवारी बहन गर्न आएका प्रहरी नायव उपरिक्षक शाहीले मदिराका कारण डडेल्धुरा जिल्लामा घरेलु हिंसा हुने तथ्यांकमा उल्लेख भएकाले मदिरा नियन्त्रणका लागी आफ्नो पहिलो प्रयास हुने बताएका छन ।

डडेल्धुरा सदरमुकाम तथा आस पासका क्षेत्रमा बाह््रौ मास चल्ने जुवा तास नियन्त्रणका लागी आफ्नो प्रयास जारी रहने उनले बताएका छन । जिल्ला प्रहरी कार्यालयमा सञ्चारकर्मी संग परिचयात्मक कार्यक्रममा प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले प्रहरी प्रशासनबाटै सुचना दिएको आधारमा विभिन्न अपराधिक क्रियाकलाप भएको सञ्चारकर्मीले गराएको जानकारी पछि यस्ता क्रियाकलापमा संलग्नको खोज तलास गरी कानुनी दायरामा ल्याउने बतााएका छन ।

पछिल्लो समय डडेल्धुरा तस्करको ट्रान्जिटका रुपमा स्थापित हुदै गएको प्रति आफु सचेत भएकाले अपराधिक त्रियाकलाप रोक्नमा प्रहरीलाई आम सबैले सहयोग गर्न उनले सबैलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो