भदौ १४, विराटनगर । विराटनगरमा एकैसाथ चारवटा लघु चलचित्र प्रर्दशन गरिएको छ । 

सोमवार साझ ओनियन्स फिल्मको व्यानरमा निर्माण गरिएको ४ वटा लघु चलचित्र प्रर्दशन गरिएको हो । ओनियन्स फिल्मले विराटनगरमा सञ्चालन गरेको १२ दिने चलचित्र निर्माण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, विराटनगर । विराटनगरमा एकैसाथ चारवटा लघु चलचित्र प्रर्दशन गरिएको छ । 

सोमवार साझ ओनियन्स फिल्मको व्यानरमा निर्माण गरिएको ४ वटा लघु चलचित्र प्रर्दशन गरिएको हो । ओनियन्स फिल्मले विराटनगरमा सञ्चालन गरेको १२ दिने चलचित्र निर्माण "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा एकैसाथ चारवटा लघु चलचित्र प्रर्दशन

१४ भाद्र २०७३, मंगलवार १२:१०

भदौ १४, विराटनगर । विराटनगरमा एकैसाथ चारवटा लघु चलचित्र प्रर्दशन गरिएको छ । 

सोमवार साझ ओनियन्स फिल्मको व्यानरमा निर्माण गरिएको ४ वटा लघु चलचित्र प्रर्दशन गरिएको हो । ओनियन्स फिल्मले विराटनगरमा सञ्चालन गरेको १२ दिने चलचित्र निर्माण सम्बन्धि तालिम ‘योङ कट्स’मा सहभागि प्रशिक्षर्थीहरुले निर्माण गरेको लघु चलचित्र प्रर्दशन गरिएको हो ।

तालिममा सहभागि ३५ जना मध्येबाट बनेको चार वटा समुहले समसामहिक विषयमा ४ वटा लघु चलचित्र निर्माण गरेको थियो । माओवादी द्वव्द्वका प्रभाव, विराटनगर उपमहानगरपालिकालाई वालमैत्री घोषणा गर्दाको नगेटिभ पक्ष , मधेश आन्दोलनले सामाजिक सम्वन्धमा पारेको प्रभाव र मृगौला व्यापार सम्बन्धि निर्माण भएका चारवटा लघु चलचित्र प्रर्दशन गरिएको आनियन्स फिल्मा निर्देशक गोविन्द सिवाकोटीले जानकारी दिए ।

उनका अनुसार ‘ पिरलो अ हिडन पेन’, बबिया, एक र इन्जिनियर लघु चलचित्र निर्माण गरिएको छ । युवालाई फिल्मी क्षेत्रमा आर्कशित गर्ने उदेश्यले विराटनगरमा आयोजित तालिममा उत्कृष्ठ लघु चलचित्र निर्माण भएको उनको भनाई छ । चलचित्र प्रर्दशनी पश्चात तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ