पुष्कर भण्डारी, भदौ १४, डडेल्धुरा । एक आपसमा भएका तिक्ततालाई हटाएर मेलमिलापको भावना पैदा भई यसपालिको तिजले आम सबैमा सदभाव कायम गरोस भन्ने शुभकामना आदान प्रदान गरी डडेल्धुरा सदरमुकाममा मंगलबार तिजको शुभकामना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष्कर भण्डारी, भदौ १४, डडेल्धुरा । एक आपसमा भएका तिक्ततालाई हटाएर मेलमिलापको भावना पैदा भई यसपालिको तिजले आम सबैमा सदभाव कायम गरोस भन्ने शुभकामना आदान प्रदान गरी डडेल्धुरा सदरमुकाममा मंगलबार तिजको शुभकामना"/>
२०८३, १६ जेष्ठ शनिबार
डडेलधुरा - DDL

डडेल्धुरामा तिजको शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम

२०७३, १४ भाद्र मंगलवार १२:२६

पुष्कर भण्डारी, भदौ १४, डडेल्धुरा । एक आपसमा भएका तिक्ततालाई हटाएर मेलमिलापको भावना पैदा भई यसपालिको तिजले आम सबैमा सदभाव कायम गरोस भन्ने शुभकामना आदान प्रदान गरी डडेल्धुरा सदरमुकाममा मंगलबार तिजको शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम मनाईएको छ ।

होटेल द ग्रिनल्याण्डको आयोजनामा डडेल्धुराका विभिन्न गाविस एवं दुई वठै नगरपालिका महिलाहरुको कार्यक्रममा सहभागिता रहेको थियो । नाच गान गरि दर खाँदै एक आपसमा शुभकाना साटासाट गर्दै कार्यक्रम सम्पन्न गरिएको छ । विगतका बर्षमा पनि निरन्तर रुपमा तिजको समयमा शुभकामना आदान प्रदान तथा दर खुवाने कार्यक्रम गर्दै आएकाले यस बर्ष पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिएको होटेल सञ्चालक रोहित देउवाले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी