पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १५, मोरङ । नेत्रहीन संघ मोरङका अध्यक्ष हरि प्रसाद सुवेदीको मंगलवार सााझ मोरङको बेलबारी ३ मा निधन भएको छ ।

लामो समय देखि मधुमेह लगायतका रोगबाट पिडित सुवेदीको निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ । उनका एक श्रीमती,एक छोरा र एक छोरी रहेका छन ।

उनी लामो समयदेखी नेत्रहीन संघ मोरङको अध्यक्षको रुपमा कार्यरत रहेका थिए ।