भदौ १५, पर्बत । आफ्नो जन्मदिनको अबसरपारि एक व्यक्तिले विद्यार्थीलाई छात्रबृत्ति दिएकी छन् ।  लिमीठाना ७ घरभई कुश्मामा सामाजिक संघसंस्था मार्फत सामाजिक क्षेत्रमा काम गर्दै आएकी कामना रेग्मीले दुई बालबालिकालाई छात्रबृत्ति प्रदान गरेकी हुन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, पर्बत । आफ्नो जन्मदिनको अबसरपारि एक व्यक्तिले विद्यार्थीलाई छात्रबृत्ति दिएकी छन् ।  लिमीठाना ७ घरभई कुश्मामा सामाजिक संघसंस्था मार्फत सामाजिक क्षेत्रमा काम गर्दै आएकी कामना रेग्मीले दुई बालबालिकालाई छात्रबृत्ति प्रदान गरेकी हुन् । 
2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जन्मदिनको अबसरमा छात्रबृत्ति प्रदान

भदौ १५, पर्बत । आफ्नो जन्मदिनको अबसरपारि एक व्यक्तिले विद्यार्थीलाई छात्रबृत्ति दिएकी छन् ।  लिमीठाना ७ घरभई कुश्मामा सामाजिक संघसंस्था मार्फत सामाजिक क्षेत्रमा काम गर्दै आएकी कामना रेग्मीले दुई बालबालिकालाई छात्रबृत्ति प्रदान गरेकी हुन् । 

बाग्लुङ थमथाप ७ का विमल नेपाली र राहुल नेपालीलाई्र उनले एक बर्षको लागि पुग्ने शैक्षिक तथा सरसफाइका सामाग्री सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएकी रेग्मीले भनिन्,आर्थिक स्तर कमजोर भएकै कारण शिक्षाबाट कुनै पनि बालकालिका बञ्चित हुनु हुदैन भन्ने मेरो मान्यता अनुरुप सानै भएपनि यो सहयोग गरेको हो । 

उनले आफ्नो जन्मदिनको अबसरमा केक काटेर फजुल खर्च गर्नुको बदला सानो रकम विद्यार्थी भाइबहिनीहरुलाई सहयो गरेको बताइन् । उनी अहिले सिसेफ महिला समुह तथा रोट्याक्टमा रहि सामाजिक गतिविधिमा सक्रिय हुदै आएकी छन् । 

छात्रबृत्ति हस्तान्तरण कार्यक्रमा सिसेफ नेपालका अध्यक्ष थमनारायण पौडेल, संस्थाका सुचना प्रमुख सुमन ढकाल, संस्थापक अध्यक्ष टंकनाथ लामिछाने, एकता क्लबका अध्यक्ष अच्यूत तिवारी, पश्चिमांञ्चल तेक्वान्दो संघका अध्यक्ष मदन गुरुङ, जिल्ला तेक्वान्दो संघका अध्यक्ष कमल थापा, प्रगतिशिल लेखक संघका अध्यक्ष अर्जुन पौडेल निर्जन, बार एसोसिएसन पर्वतका अध्यक्ष  विश्वराज पाण्डे, समुहकी अध्यक्ष सरस्वती बस्नेत लगायतको सहभागीता रहेको थियो । सो अबसरमा संस्थाले रेग्मीलाई मायाको चिनो प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो