रोशन पोखरेल/भदौ १५, विराटनगर । लायन्स क्लब बिराटनगर युनिकले आज भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रोशन पोखरेल/भदौ १५, विराटनगर । लायन्स क्लब बिराटनगर युनिकले आज भ"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

लायन्स क्लव विराटनगर युनिकद्धारा बिद्यार्थीलाई खाजा वितरण

१५ भाद्र २०७३, बुधबार ०७:०५


रोशन पोखरेल/भदौ १५, विराटनगर । लायन्स क्लब बिराटनगर युनिकले आज भाद्र १५ गते बिराटनगर शंकरपुर प्राबिका बिद्यार्थीहरुलाइ खाजा बितरण गरेको छ  । 

लायन्स क्लबका अध्यक्ष बिनोदकुमार राउत, District Alert Chairperson नित्तम चौहान, Environment District Chairperson एकराज ढकाल लागायत क्लबका पदाधिकारी लगायत विद्यालयका शिक्षक  शिक्षिकाहरुको उपस्थितिमा उक्त्त कार्यक्रम गरिएको  थियो ।

उक्त स्कुलमा साठी जना बालबालिकाहरु लाई खाजा वितहरण गरिएको थियो । साथै आगामी  शुक्रबार महिला जागृति वृद्धा आश्रम टंकिसुनावारीका वृद्ध बृदालाई दरखुवाउने कार्यक्रम रहेको लाइन्स क्ल्वका प्रेसिडेन्ट विनोदकुमार राउतले जानकारी  दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु