२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा युवाको एलाइन्स निर्माण

२१ मंसिर २०७२, सोमबार ०६:३१

मंसिर २१, रसुवा ।
राष्ट्रिय युवा पुनर्निर्माण सञ्जालले भूकम्प प्रभावपित क्षेत्र रसुवा जिल्लामा विराज तामाङको
अध्यक्षतामा ११ कार्यसमिति भएको एलाईन्स निर्माण गरेको छ ।

बैशाख १२ र पटक पटक गएको भूकम्पले क्षेतिग्रस्त जिल्लाहरुको स्थालगत अनुगमन तथा पुनर्निर्माण
लागेका सञ्जालले १४ जिल्लामा युवा पुनर्निर्माण युवा सञ्जाल बनाउने तयारी गर्दै आएको छ । पुनर्निर्माण
तथा पुनःसंरचनामा युवाको सार्थक सहभागीता र युवाको नेतृत्वदायी भूमिका निर्वाह गर्न जिल्ला सञ्जाल
विस्तर गरेको सञ्जालका सदस्य भीम लामाले जानकारी दिए ।
rasuwa 1

सञ्जालका केन्द्रिय सदस्य भीम
लामा र प्रतिनिधि विजय शाहको आतिथ्यतामा उक्त कार्यसमति निर्माण गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा
जुना न्यौपाने, सचिव विष्णु प्रसाद न्यौपाने, सहसचिव सुशिल नगरकोटी, कोषाध्यक्षमा पार्वति मोक्तान चयन
भएको छ भने सदस्यहरूमा राजु विश्वकर्म,, सोफिया नेपाली, सृष्ट्रि नेपाली, संगीत आर्चाय , अर्जुन तामाङ र
ध्रुवा न्यौपानेको कार्यसमिति निर्माण भएको छ ।

rasuwa 2

रसुवाको कालिकास्थानमा भएको विभिन्न क्षेत्रमा आवद्ध
युवाहरूको उपस्थितिमा राष्ट्रिय युवा पुनर्निर्माण सञ्जाल रसुवा निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली