नन्दराम जैशी, भदौ १५, जुम्ला । जुम्लामा रहेको कर्णालीको पहिलो पुस्तकालय तथा कर्णाली सामुदायिक पुस्तकालय अब्यवस्थीत रुपमा संचालन भैरहेको छ । २०६२ सालमा स्थापना भएपछि केही मात्र किताव ल्याईएपनी त्यसयता धेरै क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी, भदौ १५, जुम्ला । जुम्लामा रहेको कर्णालीको पहिलो पुस्तकालय तथा कर्णाली सामुदायिक पुस्तकालय अब्यवस्थीत रुपमा संचालन भैरहेको छ । २०६२ सालमा स्थापना भएपछि केही मात्र किताव ल्याईएपनी त्यसयता धेरै क"/>
२८ मंसिर २०८२, शनिबार
जुम्ला - JML

कर्णालीको पहिलो पुस्तकालय अब्यवस्थीत रुपमा संचालन

१५ भाद्र २०७३, बुधबार १२:२६

नन्दराम जैशी, भदौ १५, जुम्ला । जुम्लामा रहेको कर्णालीको पहिलो पुस्तकालय तथा कर्णाली सामुदायिक पुस्तकालय अब्यवस्थीत रुपमा संचालन भैरहेको छ । २०६२ सालमा स्थापना भएपछि केही मात्र किताव ल्याईएपनी त्यसयता धेरै कुनैपनि किताब नल्याएर पुस्तकालय संचालन गरीएपछि हाल अब्यवस्थीत रुपमा संचालन हुन पुगेको हो । पुस्तकालयमा बिगत एक बर्ष यता नयाँ पुस्तक नआउदा र पुराना पुस्तकपनि अब्यवस्थीत राखिएकाले पाठकहरु पुस्तक पढ्न आउन छाडेका छन् ।

हाल पुराना मात्र पुस्त रहेको कर्णाली पुस्तकालयमा केहि बर्ष यता पुस्तक नआएको पुस्तकालयका अध्यक्ष रतननाथ योगिले जानकारी दिनुभयो । नयाँ पुस्तक भएको बेला केहि समयअघि दिनमा २ देखी ३ सय जना पुस्तक अध्यन गर्न आउने गरेपनि हिजो पुस्तक अध्ययन गर्न जाने पाठकको संख्या शुन्य रहेको छ । तर पुस्तक सबै पुराना भएपनि प्रति दिन ४÷५ जना जत्ति पाठकहरु पुस्तक अध्यन गर्न आउने गरेको अध्यक्ष योगिले बताउनुभयो ।   

उहाले भन्नुभयो “पुस्तक ल्याउने पहल भैरहेका छ, हामि समितीमा छलफल गरी पुस्तक ल्याउन पहल गर्ने छौ, हाल आर्थिक अवस्था कमजोर रहेकाले समयमै साचेअनुरुप पुस्तक ल्याउन नसकिएको उहाको भनाइ छ । अहिले पुस्तकालयमा सामान्यज्ञान, दर्शन, धर्म, सामाजिक बिज्ञान, भाषा, शुद्ध बिकास, प्रविधि, कला, साहित्य, इतिहास तथा भुगोल सम्बन्धि पुराना किताब मात्र रहेका छन् । यसैबिच आज देशभरसँगै जुम्लामा पनि विभिन्न कार्यक्रम गरी पुस्ताकालय दिवस मनाइएको छ । जुम्लामा जिल्ला शिक्षा कार्यालय जुम्लाको आयोजनामा दिवस मनाइएको खबर प्राप्त भएको छ ।             

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे