संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै बिगत ३१ बर्ष देखि निर्माणाधिनमा रहेकाे कालिकाेटकाे सुनथराली बिमानस्थल संचालन संचालनमा ल्याउने दाबि गर्नु भएकाे छ । रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको साक्षात्कारमा बोल्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै बिगत ३१ बर्ष देखि निर्माणाधिनमा रहेकाे कालिकाेटकाे सुनथराली बिमानस्थल संचालन संचालनमा ल्याउने दाबि गर्नु भएकाे छ । रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको साक्षात्कारमा बोल्द"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नाै महिनाभित्रै संचालन हुने भाे त सुनथरालीको बिमानस्थल

१६ भाद्र २०७३, बिहीबार १५:५१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै बिगत ३१ बर्ष देखि निर्माणाधिनमा रहेकाे कालिकाेटकाे सुनथराली बिमानस्थल संचालन संचालनमा ल्याउने दाबि गर्नु भएकाे छ । रिपोर्टर्स क्लब नेपालले बिहिवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले ‘नेपालको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानको आवश्यकत्ता भएकाले, अाफ्नै कार्यकालमा अन्तराष्टि्य उडानका लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान खरिद गर्ने र कालिकाेटकाे सुनथराली बिमान स्थलमा ९ महिना भित्र विमान टेकअप गराइ छाड्ने दावी गर्नु भएकाे हाे ।

साक्षात्कारमा मन्त्री शाहीले स्वदेशमा जहाज भित्र्याए मात्रै पर्यटन क्षेत्रको विकास हुने बताउदै अाफ्नाे अब बाकी ८ महिनाकाे कार्यकालमा  सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने अाफु जहाज किन्ने योजनामा अवश्य पनि सफलहुने बिश्वास ब्यक्त गर्नु भएकाे छ । हाल वर्षमा ५०।६० अर्व रकम अरु एयरलाइन्सलाई बुझाउनुपर्ने नेपालको बाध्यता रहेको उल्लेख गर्दै शाहीले अन्तराष्टिय उडानका लागि अाफ्नै कार्यकालमा विमान खरिद गरी स्वदेशी पुँजीको रुपदिने विश्वास व्यक्त गर्नुभएकाे छ ।

कार्यक्रममा बाेल्दै मन्त्री शाहीले देश संघीय राज्यमा गैसकेकोले अब प्रत्येक प्रदेशको पर्यटन विकासको गुरुयोजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिईसकेको समेत बताउनु भएकाे छ । देशका बिभिन्न ठाउमा निर्माणा धिन अवस्थामा रहेका बिमान स्थलहरुकाे अवस्थाबारे मुल्यांकन गरी दैनिक प्रगति विवरण वेभसाईट मार्फत सार्वजनिक गर्न सम्बन्धित निकायलाइ निर्देशन  दिएको बताउदै कालिकाेटमा निर्माणाधिन सुनथराली विमानस्थल आफ्नै कार्यकालमा उडान सञ्चालन गरीसक्ने बताउदै यसकाे सही सदुपयाेग तथा प्रभावकारीताकाे लागि बाह्य पर्यटन भित्राउने गुरुयाेजना बनाउन अावश्यक रहेकाे बताउनु भएकाे छ । विदेशी पर्यटकहरु नेपालको संस्कृति, कला, नदिनाला अवलाेकन गर्न आउने भएकाले यी सम्पदाहरुको संरक्षण एवम् प्रर्वद्धन गर्नु सबैको दायित्व भएको मन्त्री शाहीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ