२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

विनाशकारी भूकम्पमा क्षति ग्रस्त विद्यालय भवन पुर्न निर्माण सुरु

२ माघ २०७२, शनिबार १६:३९

माघ ३, रसुवा । विनाशकारी भुकम्पका कारण क्षति भएको
विद्यालयहरु एक सामाजिक संस्थाले गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरी जिल्लाका ५
विद्यालय भवन निर्माण गर्न आज करुणा फाउण्डेशनसँग संझौता भए पछि निर्माण सुरु भएको हो । फाउण्डेसनले यस
अघि १० स्वास्थ्य संस्था भवन निर्माण गरेको छ ।

करूणा फाउण्डेसन
रसुवाले जिल्ला भुकम्पले पुर्ण क्षति भएका विद्यालय निमार्णका लागि सम्झौता गरेको छ । विद्यालय भवन
निमार्णका लागि आएको १ करोड २० लाख मध्ये १ करोड ९ लाखको रकम सम्झौता भैसकेको छ । ५ ओटा विद्यालय भवनका
निमार्ण गर्ने जिम्मेवारी पाएको सस्थाले ४ ओटा विद्यालयको विद्यालय व्यवस्थापन समितिसँग सम्झौता गरेको
हो ।

पाँच ओटा विद्यालय भवन निमार्ण गरिने भएता पनि चार ओटा
विद्यालय निमार्णका लागि सम्झौता गरिएको र बाँकी रहेको एउटा विद्यालयसँग पनि चाढै सम्झौता गरि निर्माण
फाउण्डेसन रसुवाका कार्यक्रम संयोजक कृष्णप्रसाद यादवले जानकारी दिनुभयो । नेपाल राष्ट्रिय प्रावि
बृद्धिमको तीन कोठे पक्की भवन निमार्णका लागि २० लाख, नेपाल राष्ट्रिय निमावि थुमनको चार कोठे पक्की भवन
निमार्णका लागि २४ लाख, सेती भुमे मावि राम्चेको चार कोठे पक्की भवन निमार्णका लागि ३३ लाख र वागेश्वरी
उमावि भोलेैको चार कोठे पक्की भवन निमार्णका लागि ३३ लाख रूपया गरी १ करोड ९ लाख वरावरको रकम सम्झौता
गरिसकिएको कार्यक्रम संयोजक यादवको भनाई रहेको छ । विद्यालय ४ महिनासम्ममा निमार्ण गरिसक्ने सस्थाले
जानएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने