पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>वैशाख ३०, सुर्खेत | </b>सुर्खेतमा बिहानको ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशत मत खसेको हो । जिल्लाभर शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए । <br></p><p>जिल्लामा कुल २९१ मतदान केन्द्र छन् । यसका लागि १०४५ जना कर्मचारी खटाइए छन् । </p>

