भदौ १७, पर्बत । सदरमुकाम कुश्मा नजिकै गोदाममा रहेको युवा वर्ष प्राथमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भैइ अध्यक्षमा नेपाली चयन भएका छन् । 

सो समितिको अध्यक्षमा डम्वर बहादुर नेपाली चयन भएका हुन् । 

विहिवार बसेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, पर्बत । सदरमुकाम कुश्मा नजिकै गोदाममा रहेको युवा वर्ष प्राथमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भैइ अध्यक्षमा नेपाली चयन भएका छन् । 

सो समितिको अध्यक्षमा डम्वर बहादुर नेपाली चयन भएका हुन् । 

विहिवार बसेको "/>

2026-06-16 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाली

2016-09-02

भदौ १७, पर्बत । सदरमुकाम कुश्मा नजिकै गोदाममा रहेको युवा वर्ष प्राथमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भैइ अध्यक्षमा नेपाली चयन भएका छन् । 

सो समितिको अध्यक्षमा डम्वर बहादुर नेपाली चयन भएका हुन् । 

विहिवार बसेको अभिभावकको भेलाबाट विद्यालय व्यवस्थापनको अध्यक्षमा नेपालीलाई सर्वसम्मत चयन गरिएको थियो । त्यसैगरी चयन हुने सदस्यहरुमा हर्क बहादुर सार्की, कृष्णबहादुर नेपाली, मिठु आचार्य, जानुका खनाल नेपाली, शान्ति चापागाई छन् । 

कुश्मा नगरपालिका ११ मा अवस्थित सो विद्यालयका अभिभावकहरुको भेलाबाट व्यवस्थापन समिति गठन गरिएको थियो । सोही भेलाले झलक शर्मा पोख्रेलको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरेको शिक्षक हरिप्रसाद आचार्यले जानकारी दिएका छन् । 

जिल्ला शिक्षा कार्यालय पर्वतका विद्यालय निरिक्षक झलकनाथ आचार्यको सम्पन्न भएको भेलाको कार्यक्रम संचालन सोही विद्यालकी प्रअ तारा कुमारी नेवारले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ