भदौ १७, पर्बत । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक प्रगति तथा समिक्षाको अवसर पारेर स्वास्थ्य क्षेत्रमा कार्यरत दश जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । 

सम्मानित हुनेहरुमा जिल्ला अस्पतालमा कार्यरत डा.सरोजचन्द्र दाहाल देखि कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, पर्बत । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक प्रगति तथा समिक्षाको अवसर पारेर स्वास्थ्य क्षेत्रमा कार्यरत दश जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । 

सम्मानित हुनेहरुमा जिल्ला अस्पतालमा कार्यरत डा.सरोजचन्द्र दाहाल देखि कार्य"/>

2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा डा.दाहाल सहित १० स्वास्थ्यकर्मी सम्मानित

भदौ १७, पर्बत । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक प्रगति तथा समिक्षाको अवसर पारेर स्वास्थ्य क्षेत्रमा कार्यरत दश जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । 

सम्मानित हुनेहरुमा जिल्ला अस्पतालमा कार्यरत डा.सरोजचन्द्र दाहाल देखि कार्यालय सहयोगीसम्म छन् । 

सम्मानित कर्मचारीहरुमा पोषनाथ शर्मा शाखा अधिकृत जिल्ला स्वास्थ्य कार्यालय, उमाकान्त सापकोटा जनस्वास्थ्य अधिकृत कार्यरत ठुली पोखरी स्वास्थ्य चौकी, रुद्रप्रसाद सापकोटा सिनियर अहेव कटुवाचौपारी, भुपेन्द्रनाथ शर्मा सिनियर अहेव बर्राचौर स्वास्थ्य चौकी छन् ।  

त्यसैगरी शारदा चौधरी हेल्थ असिस्टेन्ट पाङराङ, संगीता गुरुङ अनमी देवीस्थान, विष्णु क्षेत्री अनमी हुवास, डिल्ली प्रसाद सुवेदी कार्यालय सहयोगी पाङ, टिकाराम भट्टराई कार्यालय सहयोगी शालिग्राम स्वास्थ्यचौकी सम्मानित स्वास्थ्य कर्मचारीहरु हुन् । 

उनीहरु सवैलाई कुशल कार्यदक्षता, ईमान्दारिता, अनुशासन लगायतका कुराहरुलाई आधार मानेर सम्मानित गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. फणिन्द्र बराल बताउँछन् । सेवारत कर्मचारीहरुको मनोवल उच्च राख्न र कार्यमा थप हौसला बढाउन पुरस्कारले सहयोग पुराउने डा.बरालको भनाई छ । प्रशासन अधिकृत पोषनाथ शर्माका अनुसार जिल्लाको सरकारी स्वास्थ्य क्षेत्रमा ३७८ जना कर्मचारीहरु सेवारत छन् ।

 कार्यरत कर्मचारीमध्ये २५४ स्थायी दरवन्दीमा कार्यरत छन् भने ७५ जना कर्मचारी क्षेत्रीय कार्यालयबाट खटिएर आएको उनले बताए । पुष महिनाभित्रमा स्थायी दरवन्दी भएका ७३ जना स्वास्थ्यकर्मचारीहरुको आगमनपछि अस्थायी रुपले कार्यरत ७५ जना कर्मचारी हट्ने समेत प्रशासन अधिकृत शर्माले जानकारी दिए ।  

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो