Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कैलालीको बर्दगोरिया गाउँपालिमा एमालेकाे अग्रता

By साझासवाल 2 मिनेट पढाइ

<p><b>वैशाख ३१, धनगढी | </b>कैलालीको&nbsp;बर्दगोरिया गाउँपालिमा नेकपा एमालेका&nbsp; उम्मेदवार कर्ण कुँवरले अग्रता कायम राखेका छन् ।&nbsp; चार सय मत गणना हुँदा नेकपा एमालेका कर्ण कुवरले १९६ मत पाएका छन् भने ९१ मतसहित नेपाली कांग्रेसका शेर बहादुर कठरियाले उनलाई पच्छ्याइरहेका छन् । बर्द गोरियामा सत्तारुढ गठबन्धनबीच तालमेल गरिएको छ ।</p><p>यसैगरी राप्रपाका नवीन जोशीले १३ र नागरिक उन्मुक्ति पार्टीले ३८ मत पाएका छन् । बर्दगोरियाको उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरेका छन्&nbsp; । बर्दगोरिया गाउँपालिकको उपाध्यक्षमा माओवादी केन्द्रकातर्फबाट उपाध्यक्ष उम्मेदवार गणेशराज गिरीले १५४, नेकपा एमालेकी ईन्दु&nbsp; कठरिया ११९ र राप्रपाका उम्मेदवार कर्मा सिंहले २३ मत पाएका छन् ।</p><p><br></p>