रोशन पोखरेल/भदौ १७, विराटनगर । लायन्स क्लब बिराटनगर युनिक क्लबले आज मोरङ्ग टन्किसिनवारी ३ पुस्पलाल चोकमा रहेको महिला वृद्ध आस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल/भदौ १७, विराटनगर । लायन्स क्लब बिराटनगर युनिक क्लबले आज मोरङ्ग टन्किसिनवारी ३ पुस्पलाल चोकमा रहेको महिला वृद्ध आस"/>
2026-09-19 12:05 AM
मोरङ्ग - MRG

लायन्स क्लव विराटनगरले वृद्धा वृद्धालाई दर ख्वायो

रोशन पोखरेल/भदौ १७, विराटनगर । लायन्स क्लब बिराटनगर युनिक क्लबले आज मोरङ्ग टन्किसिनवारी ३ पुस्पलाल चोकमा रहेको महिला वृद्ध आस्रममा रहेका बृद्दाहरुलाइ तिजको उपलक्षमा दर खुवाउने कार्यक्रमको आयोजना गरेको छ  ।  

सो अवसरमा उक्त बृद्धा श्रममा आश्रित भएका २५ जना वृद्ध बृदालार्य खर दुवाइएको थियो । 

सो कार्यक्रममा लायन्स क्लव विराटनगरका जोन चेयरपर्सन तुलसी पोखरेल, एलर्ट डिस्ट्रीक चेयरमेन नित्तम चौहान लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रमको संयोजन सन्तोष दाहाल, युबराज निरौला, सन्जय साहले गर्नुभएको लाइन्स कल्वका प्रेसिडेन्ट विनोद कुमार राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई