Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पोखरा महानगरपालिका: समाजवादी र एमाले बीच ४ मतान्तरको टक्कर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>जेठ १, काठमाडौँ । पोखरा महानगरपालिकामा २ सय मत गणना भएको छ । वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यलाई ४ मतले पछि पार्दै एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।&nbsp;<br></p><p>पछिल्लो मत परिणाम अनुसार समाजवादीका आचार्यले १०९ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ११३ मत प्राप्त गरेका छन् । त्यस्तै यहाँ राप्रपाका शंकर खरालले ११ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले यहाँ २ मत प्राप्त गरेका छन् ।&nbsp;</p><p>त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १२७ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ११५ मत प्राप्त गरेकी छन् । त्यसै गरी राप्रपाकी उपमयर पदकि उम्मेदवार रन्जनाकुमारी सेन पौडेलले ५ मत पाएकी छन् ।&nbsp;</p>