Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

धनगढीको मत अपडेट : स्वतन्त्र उम्मेदवार हमाल ३५६ मतले अगाडि

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १, धनगढी | कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरले अगाडि देखिएका छन् ।

धनगढीमा १ हजार ९५३ मत गणना हुँदा हमाल ३५६ मतले अगाडि रहेका छन् ।

स्वतन्त्र उम्मेदवार गोपाल हमालले आँप चुनाव चिह्नमा ९०९ मत पाउँदा गठबन्धनका उम्मेदवार नृप वडले रुख चिह्नमा ५५३ मत मात्रै पाएका छन् ।

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल र गठबन्धनका उम्मेदवार वडबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।