पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ १, तानसेन |</b> पाल्पामा आइतबार बिहानसम्म मतगण्ना सम्पन्न भएको १८ वडामध्ये नेकपा एमालेले ११ वडामा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले ६ वडा, नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ भने १ वडाको परिणाम स्थगित भएको छ। <br></p>

