2026-09-12 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

यी हुन् डडेलधुराबाट हालसम्म विजयी उम्मेदवार

जेठ १, डडेलधुरा | स्थानीय तहको निर्वाचनपश्चात डडेलधुरामा मत परिणाम आउने क्रम जारी छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित भएका छन् ।

कांग्रेसबाट अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्कीले तीन हजार एक सय ८४ मत प्राप्त गरी विजयी भए भने उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले तीन हजार १३ मत प्राप्त गरी निर्वाचित भइन् ।

अध्यक्षका अर्का उम्मेदवार कांग्रेस बिपीका सुरेन्द्रबहादुर मालीले १७ सय तीन मत मात्रै प्राप्त गरे भने नेकपा एमालेका इन्द्र महराले १७ सय तीन मत प्राप्त गरेको निर्वाचन अधिकृत दिलिप तामाङले जानकारी दिए ।

गन्यापधुरामा नेकपा एमाले र बिपी कांग्रेसले गठबन्धन गरी चुनाव लडेका थिए। यस गाउँपालिकामा जम्मा सात हजार मत खसेको उनले बताए ।

यस्तो छ मत परिणाम, विजयी वडाध्यक्ष 

गन्यापधुरा गाउँपालिका

अध्यक्ष  इन्द्र कार्की, कांग्रेस

उपाध्यक्ष ज्ञानु सेठी, कांग्रेस

नरेश भण्डारी, नेपाली कांग्रेस बिपी

मनोज देउवा, नेपाली कांग्रेस

चक्र देउवा, नेपाली कांग्रेस

नरेश भट्ट, नेपाली कांग्रेस

चन्द्रप्रकाश रोस्यारा, नेपाली कांग्रेस

अमरगढी नगरपालिका

लोकबहादुर ऐर, नेपाली कांग्रेस

हेमराज पन्त, नेपाली कांग्रेस

तीर्थबहादुर ऐर, नेपाली कांग्रेस

अजयमेरु गाउँपालिका

दत्तिसिंह भण्डारी, नेपाली कांग्रेस

हरि भण्डारी, नेपाली कांग्रेस

परशुराम नगरपालिका

लालबहादुर धामी, माओवादी केन्द्र

रमेश बोहरा, नेपाली कांग्रेस

नरेश खवास, नेपाली कांग्रेस

आलिताल गाउँपालिका

यज्ञबहादुर देउवा, नेकपा एमाले

प्रमोद मल्ल, नेपाली कांग्रेस

बलबहादुर बुढा, माओवादी केन्द्र

कुम्भर बुढा, नेकपा एमाले

वीरबहादुर बोहरा, माओवादी केन्द्र

धनबहादुर देउवा, नेपाली कांग्रेस

भागेश्वर गाउँपालिका

मणिकराज भट्ट, स्वतन्त्र

नवदुर्गा गाउँपालिका

शेरबहादुर साउँद, नेपाली कांग्रेस

भक्त कठायत, माओवादी केन्द्र

प्रेमसिंह ऐर, एकीकृत समाजवादी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस