जेठ १, जाजरकोट | जाजरकोटको कुशे गाउँपालिका–२ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार मानबहादुर सिंह विजयी भएका छन् । उनी ४४८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका हरिचन्द्र जैसीलाई पछि पार्दै विजयी भएका हुन् ।

जैसीले २८५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार जनकराज शाहीले २७८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवारले ११ मत प्राप्त गरेका छन् । यस्तै, १४३ मत बदर भएका छन् ।

कुशे गाउँपालिका–२ मा स्वतन्त्र उम्मेदवार सिंह निर्वाचित
Leave a Comment