2026-09-12 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ३५ वडाको मत परिणाम सार्वजनिक : कांग्रेस १६, एमाले १५ मा विजयी

जेठ १, बैतडी | ८४ वडा रहेको बैतडीमा १५ वडामा नेपाली कांग्रेस विजयी भएको छ । दशरथचन्द नगरपालिका १० मा कांग्रेसका त्रिलोक विष्ट विजयी भकाएछन् भने, पाटन ६ मा राजेन्द्र विष्ट, पुर्चौडी १ मा गणेश गडाल र वडा नम्बर १० मा हिम्मत विष्ट विजयी भकाएछन् । 

यसैगरी सिगास गाउँपालिका १मा रामचन्द्र ऐरी, ४ मा हरिसिंह बोहरा तथा ७ मा कर्णबहादुर साउद विजयी भकाएछन् । यस्तै पञ्चेश्वर गाउँपालिका ५ नरेश चन्द, शिवनाथ १ मा बल्देव चाड, ३ मा केशव कलौनी र ५ मा केशव चन्द विजयी भकाएछन् । 

सुर्नया गाउँपालिका वडा नम्बर ३ शम्भु भट्ट, वडा नम्बर ७ मा भक्तबहादुर कुवर, वडा नम्बर ८ भानबहादुर बोहरा विजयी भकाएछन् । डिलाशैनी गाउँपालिका १ कृष्णकुमार धामी र मेलौली नगरपालिका २ कृष्णदत्त भट्ट विजय भकाएछन् । 

यसैगरी नेकपा एमाले १४ वडामा विजयी भएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर १ विष्णुदत्त भट्ट, वडा नम्बर २ मा सूर्यबहादुर बोहरा, वडा नम्बर ९ मा मोहनदेव जोशी, वडा नम्बर ११ जयदत्त पन्त, सुर्नया गाउँपालिका वडा नम्बर १ धनबहादुर चन्द, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रामसिंह पुजारा, दोगडाकेदार गाउँपालिका वडा नम्बर १ नवराज जोशी, मेलौली नगरपालिका वडा नम्बर १ सरदसिंह नेगी शिवनाथ गाउँपालिका वडा नम्बर २ सुरेन्द्र साउद, वडा नम्बर ४ धन बहादुर महता, डिलाशैनी गाउँपालिका वडा नम्बर २ नवराज घरडी, पाटन नगरपालिका वडा नम्बर ४ दीपक विष्ट, पुर्चौडी नगरपालिका वडा नम्बर ९ रम्भा बोहरा, सिगास गाउँपालिका वडा नम्बर २मा ठकेन्द्र ऐरी र ५ मा राजेन्द्र चन्द विजयी भकाएछन् । 

नेकपा माओवादी केन्द्रले बैतडीका ५ वडामा विजयी भएका छन् । पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ मा दिवानी राम सार्की, वडा नम्बर २ मा वीरबहादुर चन्द, पाटन नगरपालिका वडा नम्बर १ तर्कसिंह ठगुन्ना र वडा नम्बर ९ कालुसिंह भाट विजयी भकाएछन् ।

जिल्लाको १ वडामा राप्रपाले जित निकालेको छ । सुर्नया गाउँपालिका वडा नम्बर २ मा राप्रपाका गणेश विष्ट विजयी भकाएछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस