भदौ १७, नवलपरासी । नवलपरासी दाउन्ने देवी गाविस –९ चौपत्तामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । 

जमुनियाँ– ४ का करिब ४० वर्षिय प्रेम हरिजन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, नवलपरासी । नवलपरासी दाउन्ने देवी गाविस –९ चौपत्तामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । 

जमुनियाँ– ४ का करिब ४० वर्षिय प्रेम हरिजन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पता"/>

2026-06-16 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एक व्यक्ति मृत भेटिए

2016-09-02

भदौ १७, नवलपरासी । नवलपरासी दाउन्ने देवी गाविस –९ चौपत्तामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । 

जमुनियाँ– ४ का करिब ४० वर्षिय प्रेम हरिजन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको इलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब निरीक्षक देवानन्द उपाध्यायले बताए । 

हरिजन मृत्युको कारण भने खुल्न हुन नसकेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ