२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढी उपमहानगर मत अपडेट : स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै

२०७९, ३ जेष्ठ मंगलवार ०२:०८

जेठ ३, काठमाडौँ | धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन्। 

१४ हजार ७३६ गणना सकिँदा गोपाल हमालले ६ हजार ५ सय ९६ मत प्राप्त गरेका छन्। 

सत्तारुढ गठबन्धनबाट काँग्रेसका नृपबहादुर वडले ३ हजार ३ सय ५४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ६ सय ७४ मत पाएका छन्।

त्यस्तै धनगढीको उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी अघि छन्। उनले २ हजार ९ सय ४० मत ल्याएर आफ्नो अग्रता कायम राखेकी छन्। 

एमालेकी कन्द्रकला रानाले २ हजार ८ सय ४५ मत ल्याएर अघिकारीलाई पछ्याइरहेकी छन्।

मेयरका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६ सय ४७ मत प्राप्त गरेका छन्।

अहिलेसम्मको मतगणनामा मेयरमा २ हजार ९ सय ३२ मत बदर भएको छ भने उपमेयरमा ६ हजार ९ मत बदर भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते