जीवन डाँगी/भदौ १७, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले बुधबार देखि गाबिस कार्यालयमा ताला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जीवन डाँगी/भदौ १७, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले बुधबार देखि गाबिस कार्यालयमा ताला"/>
2026-09-18 11:46 PM
रोल्पा - RLP

घर्तीगाँउ गाउँपालिका केन्द्र बनाए जिनाबाङ ६ नम्बर प्रेदशसँग मिसिने

जीवन डाँगी/भदौ १७, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले बुधबार देखि गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । भौगोलिक बिघटतालाई नहेरेर नक्साको भरमा कोरिएको गाँउपालिका केन्द्रको बिरोध गर्दै गाबिस कार्यालयबाट हुने सम्पूर्ण सेबा सुबिधा बन्द गरेको स्थानीयहरुको भनाई छ ।

आन्दोलनलाई अझै सशक्त बनाउनको लागि कुल बहादुर के.सीको संयोजकत्वमा सबै दलका प्रतिनिध रहेको सर्घष समिति गठन गरिएको छ । समितिमा नेपाली काङग्रेस बाट कुल बहादुर खत्री, एमाले बाट पहल बहादुर बिक, देबराज वली, माओबादी केन्द्र बाट प्रेम बहादुर वली, भरत के.सी, नेकपा माओबादीबाट राम बहादुर डाँगी, बद्धिजिबी मिश्री प्रसाद डाँगी रहेका छन् ।

बिहिबार जिनाबाङको नाउलीमा बिरोध स्वरुप कोणसभा सम्पन्न गरिएको छ ।

पूर्ब गाबिस अध्यक्ष देबराज वलीको अध्यक्षतामा भएको कोणसभामा स्थानीयहरुको सहभागिता रहेको थियो । “जिनाबाङ, घर्तीगाँउ, तालाबाङ, राँक,ओत, पाखापानी मिलाए गाँउपालिका बनाएर केन्द्र ओतको राङजीबाङ या जिनाबाङ, राँक, ओत,पाखापानी मिलाउदा जिनाबाङ बनाउनु पर्ने यदि यस्तो पनि सम्भब नभए जनमत संकलन गरि ६ नम्बर प्रदेशको बाघचौँर नगरपालिकामा समाबेस गनुपर्ने” बिहिबार जिनाबाङका सर्बदलिय बैठकले निकालेको प्रेस बिज्ञप्ती उल्लेख गरिएको छ ।

राजनिति दलहरुले जनताको भाबनामा हस्तक्षेप गरेरको बुद्धिजिबी मिश्रीप्रसाद डाँगीले बताए । आफुहरुले घर्तीगाँउलाई केन्द्रको रुपमा कुनै पनि हालतमा केन्द्र स्वकार नर्गने उनको भनाई छ । यदि आफ्नो माग सनुवाई नगरे चरनबद्ध आन्दोलन गर्ने संयोजक के.सीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई