२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सल्यानकाे शारदा नगरपालकिामा कांग्रेस विजयी

३ जेष्ठ २०७९, मंगलवार ०२:४०

जेठ ३, दाङ | सल्यानको शारदा नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका प्रकाश भण्डारी विजयी भएका छ्न् । उनी १२ सय ८० मतको फराकिलो मतान्तरसहित विजयी भएका हुन् । भण्डारीले ६ हजार २१७ मत प्राप्त गरेका छ्न् ।

उपमेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनार विजयी भएकी छ्न् । उनले ५ हजार ३ सय ८०  मत प्राप्त गरेकी छ्न् ।

मेयरमा एमालेका मनोज प्रधानले ४ हजार ९ सय ३७ मत प्राप्त गरी दोस्राे र माओवादी केन्द्रका प्रमोद श्रेष्ठले ३ हजार ९ सय ४४ मत प्राप्त गरी तेस्राे भएका छ्न् । प्रधान र श्रेष्ठ दुबै जना गत स्थानीय तह निर्वाचनमा मेयरमा पराजित भएका थिए ।

उपमेयरमा एकीकृत समाजवादीका रमेशकुमार गौतमले ४ हजार ९५ मत ल्याउँदा एमालेका जालना भण्डारीले ४ हजार ५२२  मत प्राप्त गरेकी छ्न् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे