प्रज्वल पाैडेल | भदाै १७, रामेछाप । गाउँ स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिका पदाधि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल | भदाै १७, रामेछाप । गाउँ स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिका पदाधि"/>
2026-09-19 01:50 AM
रामेछाप - RMC

नामाडीमा सामाजिक जवाफदेहिता तालिम

प्रज्वल पाैडेल | भदाै १७, रामेछाप । गाउँ स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको लागि आयोजना गरिएको दुई दिने सामाजिक जवाफदेहिता सम्बन्धि तालिम शुक्रवार नामाडी गाविसमा सम्पन्न भएको छ ।स्थानीय निकाय सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यविधिले गरेको प्रावधान अनुसार आयोजनाहरुको सार्वजनिक परीक्षण गर्न प्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको उमङ्ग मैनालीले जानकारी दिनुभयाे।

 गाउँ स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिका पदाधिकारीहरु,वडा नागरिक मञ्चका पदाधिकारी लगाएत सरोकारवालाहरुलाई सामाजिक जवाफदेहिता, अनुगमन समितिको गठन प्रक्रिया र काम कर्तब्य अधिकार, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, उपभोक्ता समितिको गठन, काम, कर्तब्य अधिकार लगाएतका विषयहरुमा तालिम दिइएको थियो । गाविसको कार्यालय नामाडीको आयोजना तथा युएस्एड्/साझेदारी विकास परियोजना र जनभावना यूवा क्लव टोकरपुरको सहयोग एवं गोगो फाउण्डेसनको सहजीकरणमा तालिम भएको हाे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई