पढ्न करिब 1 मिनेट लाग्छ

रोशन पोखरेल/भदौ १८, विराटनगर । महिलाहरुको महान पर्व तिजको अवसर पारेर बिराटनगर ४ मा अवस्थित इडेन बोर्डिङ्ग स्कुलमा “ इडेन डोजो “ नामको नयाँ कराते डोजो खोलिएको छ ।

विद्यालयामा अध्यन्नरत विद्थार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाएर क्षमता अभिवृद्धि गर्नको लागी कराते डोजोको स्थापना गरिएको छ । सोहि अवसरमा बोर्डिङ्गका अध्यक्ष तुलसी पोखरेल, सन्चालकहरु ( घनश्याम पोखरेल, नमिता न्यौपाने, विश्वकान्त दाहाल, प्रीन्सिपल सि यम वस्नेत, शिक्षक तारा श्रेष्ठ हरुको ठूलो सहयोगमा खोलिएको उक्त डोजोको उदघाटन जोन चेयरपर्सन तुलसी पोखरेल, युनिक क्लबका अध्यक्ष तथा मोरङ्ग कराते प्रशिक्षक बिनोदकुमार राउतले संयुक्त रुपमा गर्नुभएको थियो ।

हाल त्यहा ३८ जना खेलाडीहरु छन ले प्रशिक्षण लिइरहेको प्रशिक्षक विनोद कुमार राउतले जानकारी दिनुभयो । सो कराते डोजोको प्रशिक्षकको रुपमा पोखरिया डोजोका सिनियर कराते खेलाडी नितु क्षेत्री र आकास खनाललाइ ट्रेनिङ्ग गराउन खटाउनु भएको मोरड कराते प्रशिक्षक विनोद कुमार राउतले जानकारी दिनुभयो ।