२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

प्रहरी सेवाबारे नागरिक सुनुवाई

२०७२, ७ फाल्गुन शुक्रबार ०२:५७

फागुन ७, रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवाको आयोजनामा विहीबार सीमा
प्रहरी पोष्ट बेत्रावतीमा नागरिक सुनुवाई कार्यक्रम भयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी
अवधेश विष्ट, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, गाविस सचिव, नागरिक समाजका प्रतिनिधिहरु, सञ्चारकर्मी
र स्थानीयबासीहरुको सहभागिताको रहेको थियो ।
asनागरिक सुनुवाई कार्यक्रममा मुख्यत बेत्रावती प्रहरी पोष्ट र समग्र जिल्लामा प्रहरी
र नागरिक सेवाबीच रहेको सम्बन्धबारे छलफल गरी सुधार गर्नुपर्ने पक्षमा पृष्ठपोषण लिने र भविष्यमा सुधार
गर्दै जाने उद्देश्यका साथ नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको डिएसपी अवधेश विष्टले बताउनुभयो

नागरिक सुनुवाई कार्यक्रममा अधिकाशं सहभागीहरूले भूकम्पले
पारेको क्षति र पुनर्निर्माणमा राजनीतिक दल र सरकारले सहयोग नगरेको गुनासो गरेका थिए ।

rasuwa

बेत्रावतीका स्थानीयबासीले
बेत्रावती चौकीमा सवारी साधान नभएकाले प्रहरीले भनेजती सेवा दिन नसकेको सवाल उठाउँदै यथासक्य चाडो
जिल्ला प्रहरी कार्यालयले सोको व्यवस्थापन गरिदिन माग राखेका छन् ।
प्रहरी प्रमुख डिएसपी विष्टले
शान्ति सुरक्षा प्रमुख पक्ष भएकाले घर–घर र टोल–टोलमा शान्ति सुरक्षा कायम गराउनको लागि नेपाल प्रहरी
सदैव तयार रहेको बताउनुभयो ।

नेपाल प्रहरीको एक्लो प्रयासले
मात्र शान्ति सुरक्षा कायम गराउन, समाजमा हिंसा कम गराउन सफल नहुने भएकाले सबैले उत्तिकै सहयोग गर्न
आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता