२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमाललाई नौ हजार नौ सय मतान्तरको अग्रता

६ जेष्ठ २०७९, शुक्रबार ०९:४०

जेठ ६, धनगढी | सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्। हमालले गठबन्धनका उम्मेदवारलाई दोब्बरभन्दा बढी मतले पछि पारेका छन्।

              

शुक्रबार दिउँसोसम्म ४३ हजार एक सय २३ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हमाल १९ हजार ६ सय २१ मतसहित अग्र स्थानमा छन्। गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले नौ हजार सात सय ११ मत पाएका छन्। उनीहरूबीचको मतान्तर नौ हजार नाै सय १० छ। मेयरमा नेकपा एमालेका उम्मेदवार तेस्रो स्थानमा छन्। एमालेका रणबहादुर चन्दले चार हजार सात सय ३४ मत पाएका छन्।

गठबन्धनबाट उपमेयरका उम्मेदवार माओवादीकी शान्ति अधिकारीले आठ हजार नाै सय ५९ मतसहित अग्रता कायम राखेकी छिन्। उपमेयरमा एमालेकी कन्दकला रानाले आठ हजार दुई सय ८७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले पाँच हजार दुई सय ६४ मत पाएका छन्। धनगढीमा ६३ हजार सात सय १५ मत खसेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट