भदौ १८, पर्बत । जिल्ला प्रहरी कार्यालय पर्वतमा सरुवा भई आएका डिएस्पी शेखर खनाल र विदाइ भएकी गंगा पन्तले एकले अर्कोलाई स्वागत र विदाइ गरेका छन् । शुक्रबार उद्योग बाणिन्य संघ पर्वतले आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रममा डिएपीले एकले अर्कालाई स्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पर्बत । जिल्ला प्रहरी कार्यालय पर्वतमा सरुवा भई आएका डिएस्पी शेखर खनाल र विदाइ भएकी गंगा पन्तले एकले अर्कोलाई स्वागत र विदाइ गरेका छन् । शुक्रबार उद्योग बाणिन्य संघ पर्वतले आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रममा डिएपीले एकले अर्कालाई स्वा"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

डिएस्पीद्धारा डिएस्पीको स्वागत र विदाई

२०७३, १८ भाद्र शनिबार ०५:४९

भदौ १८, पर्बत । जिल्ला प्रहरी कार्यालय पर्वतमा सरुवा भई आएका डिएस्पी शेखर खनाल र विदाइ भएकी गंगा पन्तले एकले अर्कोलाई स्वागत र विदाइ गरेका छन् । शुक्रबार उद्योग बाणिन्य संघ पर्वतले आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रममा डिएपीले एकले अर्कालाई स्वागत र विदाई गरेका हुन । 

प्रनाउ पन्तले खनाललाई जिल्लामा स्वागत गर्दै जिल्लामा नागरिकसँग समन्वय गरी अगाडी बढ्न सुझाई । उनले जिल्लामा एक बर्षको अन्तरालमा आफुले धेरै साथ र सहयोग पाएका कारण यो अबस्थामा आइपु्गेको बताइन । प्रनाउ पन्तले जिल्लामा रहुँन्जेल जिल्लामा नागरिक र पत्रकारको सहयोग र साथ बढि पाएको र आफुलाई स्मरण योग्य हुने बताइन । 

उवासंघले जिल्लाको शान्ति सुरक्षा र विकासको लागि सहयोग गरेता पनि केहि कुरामा भने बार्गेनिङ गरेको संकेत गरिन तर त्यसलाई्र भने खुलाउन चाहिनन् । उनले नागरिकको साथमा रहेका कहिल्यैपनि पछि पर्न नपर्ने र सवैको लोकप्रिय हुने भन्दै खनाललाई आफ्नो कार्यकाललाई सफल बनाउनको लागि शुभकामना दिइन । 

त्यस्तै खनालले पनि पन्तलाई विदाई गर्दै आफुले जिल्लाको शान्ति सुरक्षाको लागि लागि पर्ने बताए । पन्तको बारेमा केन्द्रसम्म चर्चा सुनिएको भन्दै्र खनालले जिल्लाको विकास र शान्ति सुरक्षाको लागि कसैसँग सम्झौता नगरी लाग्ने बताए । खनालले पन्तले जिल्लामा भएको रोगको पहिचान गरेको भन्दै आफुले अब त्यो रोगलाई समाप्त पार्ने जिकिर गरे । खनालले जिल्लाको हितको लागि आफुले पन्तले चलाएको डे«नलाई निरन्तरता दिने बताए ।

उवासंघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेले जिल्लाको विकास र उद्योगको हक हित र शान्ति सुरक्षाको लागि जिप्रका पर्वतले ठूलो सहयोग गरेको बताए । उनले जिल्लामा भर्खरमात्र आएका डिएपी खनालको स्वागत र डिएपी पन्तको विदाई गरेका थिए । कार्यक्रममा उवासंघका पदाधिकारी, पत्रकार तथा व्यापारीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण