७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा मत अपडेट : धनराज आचार्य र कृष्ण थापाबीच ३,४४१ को मतान्तर

६ जेष्ठ २०७९, शुक्रबार १४:०६

 जेठ ६, पोखरा | पोखरा महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यले २९ हजार ८०६ मत ल्याउँदा एमालेका कृष्ण थापाले २६ हजार ३६५ मत पाएका छन् । ७२ हजार ९१८ मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले २९ हजार ८ सय ६ मत ल्याएका छन् भने एमालेका कृष्ण थापाले २६ हजार ३ सय ६५ मत ल्याएका छन् ।

धनराज आचार्य र कृष्ण थापाबीचको मतान्तर ३ हजार ४ सय ४१ मत रहेको छ ।  स्वतन्त्र उम्मेदवार गनेश पाैडेलले १ हजार ९ सय ६६ मत ल्याएका छन् । 

यस्तै उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाट ३० हजार २ सय ६० मत ल्याएकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङ्ग, ३० हजार १ सय ७६ मत ल्याएकी छन् ।  

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश