भदौ १८, पर्बत । धार्मिक तथा शैक्षिक प्रर्वद्धनको लागि मुस्ताङमा लागेको महोत्सवमा एक करोड रुपैयाँ संकलन भएको हो । 

“सबै धर्म बिच एकता, हामी सबैले बुझौँ प्राविधिक शिक्षाको आवश्यकता” भन्ने  नाराका साथ जोमसोममा लागेको उक्त महोत्सवब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पर्बत । धार्मिक तथा शैक्षिक प्रर्वद्धनको लागि मुस्ताङमा लागेको महोत्सवमा एक करोड रुपैयाँ संकलन भएको हो । 

“सबै धर्म बिच एकता, हामी सबैले बुझौँ प्राविधिक शिक्षाको आवश्यकता” भन्ने  नाराका साथ जोमसोममा लागेको उक्त महोत्सवब"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महायज्ञमा एक करोड संकलन

२०७३, १८ भाद्र शनिबार ०५:५२

भदौ १८, पर्बत । धार्मिक तथा शैक्षिक प्रर्वद्धनको लागि मुस्ताङमा लागेको महोत्सवमा एक करोड रुपैयाँ संकलन भएको हो । 

“सबै धर्म बिच एकता, हामी सबैले बुझौँ प्राविधिक शिक्षाको आवश्यकता” भन्ने  नाराका साथ जोमसोममा लागेको उक्त महोत्सवबाट एक करोड संकलन भएको हो । कार्यक्रम ८ दिनसम्म चलेको थियो । जनहित बहुमुखी क्याम्पस जोमसोममा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनको लागि गत भदौ ९ गते देखि उक्त महोत्सव लागेको थियो । 

१०१ टेक्निकल कलेज एवं एक प्रदेश एक टेक्निकल विश्व विद्यालयका संकल्प कर्ता युवा दार्श्निक कथा वाचक ध्रुव शरण बस्यालको संकल्पमा आधारित जिल्लाको एकमात्र क्याम्पस जनहित बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा थप एवं स्नातकोत्तर शिक्षा संचालनार्थ महोत्सवको आयोजना गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मिम प्रसाद थकालीले जानकारी दिए । 

सांसद श्रीमाया थकालीले प्राविधिक शिक्षाले युवा बेरोजगारी र वैदेशिक पलायनलाई रोक्ने एउटा उपयुक्त उपाय भएकाले यसमा राज्यले लगानी गर्नुपर्ने बताउँदै मुस्ताङमा प्राविधिक शिक्षा संचालनको लागि गरिएको यो प्रयास उल्लेख्यनीय रहेको बताईन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?