ललित बोहरा/भदौ १८, डडेल्धुरा । सरकारले कालोबजारी र महँगी नियन्त्रणका लागि विभिन्न जिल्लामा बजार अनुगमन गरिरहेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ १८, डडेल्धुरा । सरकारले कालोबजारी र महँगी नियन्त्रणका लागि विभिन्न जिल्लामा बजार अनुगमन गरिरहेको छ । 
२०८२, ९ फाल्गुन शनिबार
डडेलधुरा - DDL

डडेल्धुरामा बजार अनुगमन नहुँदा महँगी बढ्यो

२०७३, १८ भाद्र शनिबार ०६:०८

ललित बोहरा/भदौ १८, डडेल्धुरा । सरकारले कालोबजारी र महँगी नियन्त्रणका लागि विभिन्न जिल्लामा बजार अनुगमन गरिरहेको छ । 

कतिपय ठाउँमा गरिएको अनुगमन प्रभावकारी नभएको गुनासोसमेत आइरहेको छ । तर डडेल्धुरामा भने अत्यासलाग्दो गरी महँगी बढे पनि सम्बन्धी पक्षले अहिलेसम्म बजार अनुगमन गर्न सकेको छैन । अनुगमनका लागि जिल्ला अनुगमन समितिले कुनै चासो नै देखाएको छैन ।  

अहिले डडेल्धुरामा तरकारी लगायत दैनिक उपभोग्य बस्तु चामल, चिउरा, खानेतेल लगायतका सामानको मूल््य बढेको ब्यापारीहरु बताएका छन् ।  अहिले आलु, काउली, बोडी लगायतका तरकारीको भाउ बृद्धि भएको तरकारी ब्यापारी बताए छन् ।  स्थानीयले प्रभावकारी ढंगबाट बजार अनुगमन गर्नुपर्ने माग गरिरहेका छन् । 

झारो टार्नको निम्ति मात्रै गरिने बजार अनुगमनको कुनै अर्थ नहुने स्थानीय बताए छन् ।  सामान किन्दा उपभोक्ताहरु पनि चनाखो हुनुपर्ने, अनुगमन देखावटी नभएर यथार्थ परक हुनुपर्ने र बजार अनुगमन हुनुभन्दा पहिल्यै नै सूचना पाएर म्याद गुज्रिएका तथा अखाद्य सामानहरु ब्यापारीहरुले लुकाउने गरेको सर्वसाधारणको गुनासो छ । 

कृषकहरुले उत्पादन गरेको तरकारी समेत विचौलिया अर्थात ब्यापारीहरुले खरिद गरेर बिक्रीगर्दा उनीहरुले समेत राम्रो मूल्य पाउन सक्दैन्न भने ब्यापारीको हातमा तरकारी परेपछि तेब्बर बढी नाफा लिई बिक्री गर्ने हुनाले सर्वसाधारणलाई समस्या भएको छ । 

 तरकारी तथा दैनिक उपभोग्य वस्तुको मात्रै नभएर होटल ब्यवसायीले समेत गुणस्तरहीन तथा अखाद्य बस्तुहरु मनपरी बिक्री गरिरहेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा