भदौ १८, नवलपरासी । दोस्रो औद्योगिक व्यापार मेलामा करिब रु १० लाख आम्दानी भएको नवलपरासी उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

सङ्घले गत माघ २९ देखि फागुन ११ गतेसम्म सञ्चालित औद्योगिक व्यापार मेलाबाट उक्त आम्दानी भएको जनाएको हो । मेला अवध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, नवलपरासी । दोस्रो औद्योगिक व्यापार मेलामा करिब रु १० लाख आम्दानी भएको नवलपरासी उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

सङ्घले गत माघ २९ देखि फागुन ११ गतेसम्म सञ्चालित औद्योगिक व्यापार मेलाबाट उक्त आम्दानी भएको जनाएको हो । मेला अवध"/>

2026-09-19 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा व्यापार मेलाबाट दश लाख आम्दानी

भदौ १८, नवलपरासी । दोस्रो औद्योगिक व्यापार मेलामा करिब रु १० लाख आम्दानी भएको नवलपरासी उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

सङ्घले गत माघ २९ देखि फागुन ११ गतेसम्म सञ्चालित औद्योगिक व्यापार मेलाबाट उक्त आम्दानी भएको जनाएको हो । मेला अवधिभर करिब रु १ करोडको कारोबार भएको र करिब रु ९० लाख खर्च भएको सङ्घले जनाएको छ । 

सङ्घका अध्यक्ष भीमबहादुर थापाले सो महोत्सव नाफा मुलकभन्दा पनि जिल्लामा उत्पादित वस्तुको प्रचारप्रसार गर्ने भएकाले सो अभियान सफल भएको बताउनुभयो । 

‘शान्ति समृद्ध उद्योग र व्यापारः राष्ट्र निमार्णको बलियो आधार’ भन्ने मुल नाराका साथ पश्मिाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेला सुनवलमा सम्पन्न भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई