आज भएको भेलाले गौतमको अध्यक्षतामा ७ सदस्य कार्यसमिती चयन गरेको छ । समितिको उपाध्यक्षमा साइमा कुइकेल,सचिवमा दिब्या राउत, सहसचिवमा दिया क्षेत्रि"/>
आज भएको भेलाले गौतमको अध्यक्षतामा ७ सदस्य कार्यसमिती चयन गरेको छ । समितिको उपाध्यक्षमा साइमा कुइकेल,सचिवमा दिब्या राउत, सहसचिवमा दिया क्षेत्रि"/>
भदौ १८, मकवानपुर । मदन बाल क्लव हेटौडा ९ मदनपथको अध्यक्षमा सन्देश गौतम चयन हुनु भएको छ ।
आज भएको भेलाले गौतमको अध्यक्षतामा ७ सदस्य कार्यसमिती चयन गरेको छ । समितिको उपाध्यक्षमा साइमा कुइकेल,सचिवमा दिब्या राउत, सहसचिवमा दिया क्षेत्रि चयन हुनुभएको छ। त्यस्तै कोषाध्यक्ष ओजस्पी ढकाल , सदस्यमा चर्चिता अधिकारी ,आवेस थापा मगर रहनु भएको छ ।
त्यस्तै भेलाले विधान अनुसार निवर्तमान अध्यक्ष अमित भोलोन सल्लाहाकार तथा टोला विकास संस्था अध्यक्ष रुद्रमान मोक्तान लाइ संरक्षकमा चयन गरेको छ । त्यस्तै अभिभावन संरक्षकमा कृष्ण सिंह राउत, रेसम वुढाथोकी र, वासुदेव गौतम रहनु भएको छ ।
निवर्तमान अध्यक्ष अमित भोलोनको अध्यक्षतामा भएको कार्यक्रममा ,टोला विकास संस्था अध्यक्ष मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । समितीको कार्यकार २ वषको रहने छ ।