भदौ १९, सुरुङ्गा | ५३ औं रेडक्रस दिवसको अवसरमा कनकाई नगरपालिका–३, सुरुङ्गामा रक्तदान कार्यक्रम गरिएको छ । ज्ञान ज्योति युवा क्लबको आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, सुरुङ्गा | ५३ औं रेडक्रस दिवसको अवसरमा कनकाई नगरपालिका–३, सुरुङ्गामा रक्तदान कार्यक्रम गरिएको छ । ज्ञान ज्योति युवा क्लबको आ"/>
२३ मंसिर २०८२, सोमबार
झापा - JP

६० पिन्ट रगत सङ्कलन

१९ भाद्र २०७३, आईतवार ०७:५०

भदौ १९, सुरुङ्गा | ५३ औं रेडक्रस दिवसको अवसरमा कनकाई नगरपालिका–३, सुरुङ्गामा रक्तदान कार्यक्रम गरिएको छ । ज्ञान ज्योति युवा क्लबको आयोजनामा भएको कार्यक्रमबाट ६० पिन्ट रगत सङ्कलन गरियो । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको प्राविधिक सहायोगमा भएको कार्यक्रममा सुरुङ्गा जेसिज, सुरुङ्गा सहकार्य युवा क्लब र नेरेसो उपशाखा सुरुङ्गाको सहकार्य रहेको थियो ।  ज्ञान ज्योति युवा क्लबका अध्यक्ष नविन सेढाईंको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका सदस्य श्याम पौडेलको प्रमुख आतिथ्य रहेको थियो । 

झापा उद्योग वाणिज्य संघ, कनकाई नगर समितिका अध्यक्ष कुमारमणि पोखरेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका अध्यक्ष प्रविण तिम्सिना, सहकार्य युवा क्लबका अध्यक्ष राजकुमार कट्टेल लगायतको उपस्थिति रहेको कार्यक्रमको औचित्यमाथि झलक सिटौलाले प्रकाश पारेका थिए भने सञ्चालन अनुप ओलीले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा