ललित बोहरा | भदौ १९, डडेल्धुरा | नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाले आईतबार बिभीन्न का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा | भदौ १९, डडेल्धुरा | नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाले आईतबार बिभीन्न का"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नेपाल रेडक्रसको ५९ औं स्थापना दिवस बिभीन्न कार्यक्रम गरी मनाईयो

२०७३, १९ भाद्र आईतवार ०८:०२


ललित बोहरा | भदौ १९, डडेल्धुरा | नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाले आईतबार बिभीन्न कार्यक्रम गरी आफनो ५९ औं स्थापना दिवस मनाएको छ । हरेक वर्ष १९ भदौमा सोसाइटीले स्थापना दिवस मनाउने गर्छ । 


१९ भदौ २०२० मा नेपाल रेडक्रस सोसाइटी स्थापना भएको हो । सबै ठाउँमा , सबैका लागी रेडक्रस भन्ने नारा सहित बागबजारबाट र्याली निकाली  सोसाइटीको आफनै भवनमा अन्र्तक्रीया गरी स्थापना दिवस मनाएको हो । दिवसका अवसरमा रक्तदान कार्यक्रम पनी सञ्चालन गरेको छ । भने, उपक्षीय अस्पतालका बिरामीलाई फलफुल बितराण गरेको नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाका मन्त्री डम्बर भण्डारीले बताएका छन् । स्थापना दिवसको सम्झानामा आयोजीत सो कार्यक्रममा डडेल्धुराका  प्रमुख जिल्ला अधिकारी उद्धय बहादुर सिंह , नेपाली काग्रेसका जिल्ला सभापती कर्ण मल्ल,नेकपा एमाले जिल्ला सचिब धन बहादुर साउद लगायतका रेडक्रमकर्मीहरुको  उपस्तीथी रहेको थियो  । 


रेडक्रसको भवनमा भएको अन्र्तक्रीयका बोल्दै नेपाली काग्रेंसका सभापती कर्ण बहादुर मल्लले रेडक्रसले गरेका कार्यको प्रसंशा गर्दै आफुले पनी आजिवन सदस्य लिने घोषणा गरेका छन् । यस्तै कार्यक्रममा नेकपा एमाले  सचिब धन बहादुर साउँदले हाम्रो शिक्षा  प्रणालीमा सुधान नभए सम्म स्वंम सेवा अर्थात समाजसेवामा अबको पुस्ता नरहेनेमा  जोड दिएको थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध