रोशन पोख्रेल/भदौ २०, मोरङ । निजी अस्पतालको प्रतिष्पर्धामा विराटनगरमा एउटा नयाँ अस्पताल सञ्चालनमा आएको छ ।

सर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोख्रेल/भदौ २०, मोरङ । निजी अस्पतालको प्रतिष्पर्धामा विराटनगरमा एउटा नयाँ अस्पताल सञ्चालनमा आएको छ ।

सर"/>

२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा नयाँ अस्पताल सञ्चालन

२०७३, २० भाद्र सोमबार ०९:३९

रोशन पोख्रेल/भदौ २०, मोरङ । निजी अस्पतालको प्रतिष्पर्धामा विराटनगरमा एउटा नयाँ अस्पताल सञ्चालनमा आएको छ ।

सर्वसाधारण र विपन्न वर्गलाई लक्षित गर्दै अस्पताल सञ्चालनमा ल्याइको पत्रकार सम्मेलनको आयोजना गरी संजिवनी हस्पिटल एण्ड आई.भि.एफ. सेन्टरका अध्यक्ष राजकुमार मण्डलले जानकारी दिनुभएको छ ।

कांग्रेस नेता तथा पूर्वसञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले रिवन काटी अस्पतालको शुभारम्भ गर्नुभएको हो । अत्याधुनिक उपकरण, दक्ष एवं विशेषज्ञ डाक्टर र अनुभवी कर्मचारीले अस्पतालमा सेवा पु¥याउने जानकारी दिइएको छ । अस्पतालले देशका विपन्नहरुलाई लक्षित गरेर पहाडी र ग्रामिण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने र सस्तो गुणस्तरीय उपचार सेवाका लागि प्रतिबद्ध रहेको जनाएको छ ।

 अस्पतालले विपन्नलाई दिनुपर्ने दश प्रतिशत निःशुल्क उपचार गर्ने तथा सञ्चारकर्मीलाई उपचारमा ५० प्रतिशत छुट दिने जनाएको छ । अस्पतालमा गाइनो तथा प्रसूती, जनरल, मेडिसिन, हाडजोर्नी, नाक, कान, घाँटी, शल्यक्रिया, पेडियाट्रिक, रेडियोलोजी, प्याथोलोजी तथा २४ सै घण्टा इमर्जेन्सी सेवा सुचारु गर्ने अस्पतालका अध्यक्ष राजकुमार मण्डलले जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु